शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय

जेनजी आन्दोलनको ४ दिनअघि नियुक्त नेप्से अध्यक्षले किन दिए राजीनामा ?

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) का अध्यक्ष हेमन्त बस्यालले राजीनामा दिएका छन् । जेनजी आन्दोलनको ४ दिनअघि भदौ १९ गते नियुक्त भएका उनले ८ महिनामै राजीनामा बुझाएका हुन् ।  सोमबार...