सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा होमबहादुर भारती दोषी ठहर, कैद र जरिवानाको फैसला

काठमाडौँ । विशेष अदालतले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी सेवामा प्रवेश गरेको अभियोगमा होमबहादुर भारतीलाई दोषी ठहर गर्दै कैद र जरिवानाको फैसला सुनाएको छ । मङ्गलबार विशेष अदालतका अध्यक्ष हेमन्त...