विराटनगर । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार कोशी प्रदेशका मोरङ, झापासहित आसपासका जिल्लाहरूमा बुधबार अपराह्नदेखि तीव्र गतिको हावाहुरी चल्ने सम्भावना देखिएको छ। सम्भावित प्राकृतिक विपद्लाई मध्यनजर गर्दै जिल्ला प्रशासन...