न्यूयोर्क । अमेरिकाले इरानसँग सम्बन्धित करिब आधा अर्ब डलर बराबरको क्रिप्टोकरेन्सी सम्पत्ति जफत गरेको दाबी गरेको छ । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले वाशिङ्टनको आर्थिक दबाब अभियानले तेहरान सरकारलाई संकटमा पारेको...