बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

अभिनेता विजयको पार्टीलाई समर्थन गर्ने कंग्रेसको संकेत

तमिलनाडु । भारतीय राष्ट्रिय कंग्रेसले तमिलनाडुमा दक्षिण भारतीय चलचित्रका चर्चित अभिनेता विजयको राजनीतिक पार्टी तमिलगा भेट्ट्री कझगम (टीभीके) लाई समर्थन गर्ने संकेत दिएको छ। कंग्रेस महासचिव केसी वेणुगोपालले टीभीकेका प्रमुख विजयले...