शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

प्रधान न्यायाधीश नियुक्ति सिफारिसमा प्रमुख प्रतिपक्षी दल कांग्रेसको असहमति

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संवैधानिक परिषद् सम्बन्धी हालै जारी गरिएको अध्यादेश र त्यसका आधारमा गरिएको प्रधानन्यायाधीश नियुक्ति सिफारिसको निर्णयप्रति आफ्नो संस्थागत र गम्भीर असहमति व्यक्त गरेको छ...