मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

हल्दीदेखि विवाहसम्मका तस्बिरमा यस्तो देखिइन् यामी

अभिनयको कारण मानिसको दिलमा राज गर्न सफल अभिनेत्री यामी गौतम केही दिनयता चर्चामा छिन् । विवाहको कारण उनी अहिले चर्चा छाएकी हुन् । ४ जुनमा ‘उरी :  द सर्जिकल स्ट्राइक’ फिल्मका निर्देशक...