बुधबार, २७ जेठ २०८३
ताजा लोकप्रिय

विश्वमैत्री आधारभूत विद्यालयका प्रधानाध्यापक भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौँ । कपिलवस्तुको तौलिहवास्थित विश्वमैत्री आधारभूत विद्यालयका प्रधानाध्यापक विश्वम्भर रैदास भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतका सदस्यहरू न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले रैदास...