सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

मलेसियाली दूतावासको स्पष्टोक्ति : स्वास्थ्य परीक्षणको शुल्क रोजगारदाताकै दायित्व

काठमाडौँ । काठमाडौँस्थित मलेसियाली दूतावासले मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण ‘बायोमेडिकल सिस्टम’ बापतको सम्पूर्ण खर्च रोजगारदाताले नै बेहोर्नुपर्ने स्पष्ट पारेको छ।  दूतावासले सोमबार मा एक सार्वजनिक सूचना जारी गर्दै कामदारको...