काठमाडौँ । जेनजी अभियन्ता मोनिका निरौलाले राष्ट्रपतिले संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री बालेन्द्र शाह बिचैमा उठेर हिँड्नुलाई जनता र मिडियाको ध्यान मुख्य मुद्दाबाट अन्तै मोड्ने सुनियोजित रणनीति भएको...