शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

एसियाली राजमार्ग : ‘आर्क’ प्रविधिका पुल निर्माण

झापा । एसियाली राजमार्ग (एसियन हाइवे)अन्तर्गत काँकरभिट्टा–लौकही सडक योजना (पश्चिम खण्ड)मा पर्ने तीनवटा पुलको निर्माण द्रुतगतिमा अघि बढेको छ । आयोजनाका प्रमुख जगत प्रजापतिका अनुसार योजनाको पाँचौँ प्याकेजअन्तर्गत झापाको रतुवासहित मोरङको...