झट्ट हेर्दा भियतनामी क्रान्तिका नायक हो ची मिन्ह जस्तो । फुलेका छुस्स दारी । जुँगा पनि अधिकांश फुलिसकेका, तर हो ची मिन्हका भन्दा पनि पातला । बुढ्यौलीले छोएको भए पनि...