फोटो फिचर
सुकुमबासी राखिएको कीर्तिपुरको होल्डिङ सेन्टर जलमग्न (तस्बिरहरू)
शनिबार, २७ असार २०८३, ०७ : १९
सारांश
- सरकारले काठमाडौँको विभिन्न स्थानबाट हटाएका सुकुमबासीलाई राखेको कीर्तिपुर होल्डिङ सेन्टर गएरातिको वर्षाको कारण जलमग्न भएको छ ।
- पीडितहरूले रातभर पानीमा डुब्दा समेत सरकार र सुरक्षाकर्मीले कुनै सहयोग नगरेको आरोप लगाएका छन् ।
- उनीहरूको उद्धारको लागि बिहान मात्र सुरक्षाकर्मी पुगेका थिए ।
काठमाडौँ । सरकारले काठमाडौँको विभिन्न स्थानबाट हटाएका सुकुमबासीलाई राखेको कीर्तिपुर होल्डिङ सेन्टर जलमग्न बनेको छ । गएरातिको वर्षाको कारण सो क्षेत्र जलमग्न भएको हो ।
पीडितहरूले रातभर पानीमा डुब्दा समेत सरकार र सुरक्षाकर्मीले कुनै सहयोग नगरेको आरोप लगाएका छन् ।
_3YO1NkBAtf.jpg)
'खोला किनारबाट उठाएर खोलामै ल्याएर राख्यो । हाम्रो यो अवस्थाबारे तिम्रो कालो चस्माले देख्छ सरकार ?' पीडितले भनेका छन् । उनीहरूको उद्धारको लागि बिहान मात्र सुरक्षाकर्मी खटिएका थिए ।
_GndG8xseEv.jpg)
उक्त टोलीले होल्डिङ सेन्टरमा रहेका १५४ जनामध्ये ५४ जनाको उद्धार गरी त्रिभुवन विश्वविद्यालयस्थित स्मृति भवनमा सुरक्षित रूपमा स्थानान्तरण गरेको छ। अन्य ६ जना आफन्त वा नजिकैको होस्टलमा बस्न गएका छन् भने ९४ जनाले अन्यत्र जान नमानेपछि सेन्टरभित्रै पानी नपसेको सुरक्षित स्थानमा बसिरहेका छन्।
_otEETdjQY9.jpg)
_VkzRlR6IV8.jpg)
_E7hJdQyfp1.jpg)
_ioeg9zruAn.jpg)
_77qU7z1nJv.jpg)
_oS40J4oK0P.jpg)
_SugWbzlcew.jpg)
_G8WlhuZQ1Z.jpg)
_pmSzyvsxWd.jpg)
_OspEkLQIWg.jpg)
_JTeJwW54Pq.jpg)
_syZ0CXaIiX.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल लगियो
-
एउटा गल्तीले खोसेको सपनाः यसरी दुःखद बन्यो बेल्जियमको ‘स्वर्णिम पुस्ता’को अन्त्य
-
सिरहामा दुई अभियुक्त पुर्पक्षका लागि कारागार चलान
-
चिनीको बट्टामा कमिला पसेर हैरान हुनुहुन्छ ?
-
ट्राफिक जरिवानाबारे अभिव्यक्ति विवादमा परेपछि महावीरले मागे माफी, एक वर्ष अन्तरवार्ता नदिने घोषणा
-
बालेन र ओलीका समर्थकलाई कमेडियन प्रभात लामाको कटाक्ष- ‘एउटा झोले, अर्को झोले प्रो–म्याक्स’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण