काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विश्वको सर्वोच्च शिखर सगरमाथाको प्राकृतिक स्वरूपलाई जीवन्त राख्न र हिमाली वातावरणको संरक्षण गर्न सरोकारवालाहरूसमक्ष आग्रह गरेका छन् । मे २९ अर्थात अन्तर्राष्ट्रिय सगरमाथा दिवसको पूर्वसन्ध्यामा...