काठमाडौँ । यही जेठ ३ गतेदेखि चन्द्रगिरि नगरपालिका-९ मत्स्यनारायण मन्दिरमा मेला लागेको छ। यो वर्ष अधिकमास (पुरुषोत्तम महिना) परेकाले मन्दिर परिसरमा लाग्ने मेलामा घुइँचो बढेको हो । मन्दिरमा नारायणको दर्शन...