बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

स्ट्रेट अफ होर्मुज नजिक जहाजमाथि आक्रमण, एक भारतीय बेपत्ता

तेहरान । स्ट्रेट अफ होर्मुज नजिक व्यावसायिक कन्टेनर जहाजमाथि भएको आक्रमणपछि एक भारतीय नागरिक बेपत्ता भएका छन् । सो घटनामा अन्य १० भारतीय नागरिकको सकुशल उद्धार गरिएको भारतको विदेश मन्त्रालयले...