काठमाडौँ । अमेरिकाको ट्रम्प प्रशासनले फिफा विश्वकप २०२६ को समूह चरणको अन्तिम खेलका लागि इरानी राष्ट्रिय फुटबल टोलीलाई लगाइएको प्रतिबन्धमा अस्थायी रूपमा खुकुलो गरेको छ । इरानले इजिप्टविरुद्ध हुने आफ्नो...