शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्ष बन्न सात जना प्रारम्भिक सूचीमा

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्ष पदका लागि आवेदन दिने चिकित्सकहरूको प्रारम्भिक सूची प्रकाशन गरेको छ । स्वास्थ्य मन्त्रालयले बुधबार प्रकाशन गरेको सूचना अनुसार...