बिहीबार, २८ जेठ २०८३
ताजा लोकप्रिय

चार दिनको भीषण वर्षाले विश्वकै ७ प्रतिशत दुर्लभ ओराङउटान मारिए

जर्काता । इन्डोनेसियाको सुमात्रा टापुमा लगातार चार दिनसम्म परेको अत्यधिक वर्षा र त्यसपछि आएको पहिरोले विश्वकै सबैभन्दा संकटग्रस्त बाँदर प्रजाति तापनुली ओराङउटानलाई विलुप्तिको थप नजिक पुर्‍याएको नयाँ अध्ययनले देखाएको छ...