बिहीबार, २८ जेठ २०८३
ताजा लोकप्रिय

मेची राजमार्गको सडक सीमाभित्रका संरचना हटाउने निर्णय फिर्ता लिन माग

काठमाडौँ । नेकपा (एमाले) की सांसद भूमिका लिम्बू सुब्बाले मेची राजमार्गको सडक सीमाभित्र पर्ने भौतिक संरचनाहरू हटाउने सडक विभागको निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेकी छन्। बिहीबार प्रतिनिधि सभा बैठकमा आकस्मिक...