स्वास्थ्य
दाँतमा समस्या देखिएपछि एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पतालमा
बिहीबार, २८ जेठ २०८३, १६ : १३
सारांश
- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दाँतमा समस्या देखिएपछि उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेका छन् ।
- त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. सुवास आचार्यका अनुसार ओलीलाई चिकित्सकहरूले हेरिरहेका छन् ।
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेका छन् ।
बिहीबार दाँतमा समस्या देखिएपछि उनी अस्पताल पुगेका त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा. डा.सुवास आचार्यले जानकारी दिए।
आचार्यले भने,‘उहाँ अस्पताल आउनुभएको जानकारी पाएको छु । चिकित्सकहरूले हेरिरहनुभएको छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनसरी घटनापछि गृहमन्त्री सुधन गुरुङ र सुरक्षा प्रमुखहरू छलफलमा
-
पहिराेमा परी वृद्धको मृत्यु, एक जनाको उद्धार
-
मोदीको भिडियोले सामाजिक सञ्जालमा मच्चायो हलचल, आईशोस्पीडलाई उछिने
-
सुनसरी गोलीकाण्ड : रास्वपा सांसद थापाद्वारा निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग
-
५० नाघेपछि श्रीमान् छोड्ने एसियाली महिलाहरूको बढ्दो लहर : के हो ‘ग्रे डिभोर्स’ ?
-
बारामा बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा १५ वर्षीय किशोरको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण