विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काेशी प्रदेश सभापतिमा मोरङका चन्द्र राई विजयी भएका छन्। चार जना सरिन तामाङ, चन्द्र कुमार गाैली र खगेन्द्र कटुवाल प्रतिस्पर्धामा रहेका थिए । ७०२ मत...