काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कामु कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले मुलुकको ऊर्जा क्षेत्रको विकासका लागि प्रसारण लाइन निर्माण र विद्युत् व्यापारमा निजी क्षेत्रको सहभागिता अनिवार्य रहेको बताएका छन्। शुक्रबार स्वतन्त्र ऊर्जा...