मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ

काठमाडौँ । राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई अख्तियारले नियन्त्रणमा लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई त्रिपुरेश्वरबाट पक्राउ गरेको हो । अनुसन्धानका लागी उनलाई नियन्त्रणमा लिइएको आयोगका एक...