टोरन्टो । कतारविरुद्ध बिहीबार भएको खेलका क्रममा देब्रे खुट्टामा गम्भीर चोट लागेका क्यानडाका मिडफिल्डर इस्माएल कोनेको सफल शल्यक्रिया गरिएको छ। क्यानडा सकरले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कोनेको खुट्टाको शल्यक्रिया...