मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

बीटीएस स्टार जङकुकको घरमा १३३ पटक ढोकाको घण्टी बजाउने महिलालाई देश निकाला गरिँदै

सियोल। प्रख्यात दक्षिण कोरियाली के-पप ब्यान्ड बीटीएसका स्टार गायक जङकुकको घरमा चेतावनीका बाबजुद बारम्बार पुगेर दुःख दिने एक ब्राजिलियन महिलालाई अदालतले निलम्बित जेल सजाय सुनाएको छ।  ती महिलाले एकै पटकको भ्रमणमा...