शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तानद्वारा परमाणु हातियार बोक्न सक्ने क्षेप्यास्त्रको सफल परीक्षण

एजेन्सी । पाकिस्तानले सोमबार परमाणु हातियार बोक्न सक्ने शाहीन–१ क्षेप्यास्त्रको सफल परीक्षण गरेको छ । सतहदेखि सतहमा मार हान्ने सक्ने यो क्षेप्यास्त्रले ६५० किलोमिटर टाढासम्म लक्ष्यमाथि प्रहार गर्न सक्नेछ । ...