काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक सकिएको छ । पार्टी कार्यालय च्यासलमा ८ घण्टासम्म बसेको बैठकले ११ औ राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न विभिन्न समितिहरू गठन गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी...