बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

खोटाङ। खोटाङलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। खोप उमेर समूहका सबै बालबालिकाले नेपाल सरकारले निर्धारण गरेको सम्पूर्ण खोपको मात्रा पूरा गरेको सुनिश्चित भएपछि खोटाङलाई आज पूर्णखोप सुनिश्चितता...