बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

नेटटिभीले पायो ओटीटी प्रसारण सेवाको आधिकारिक लाइसेन्स

काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गतको सूचना तथा प्रसारण विभागले नेट टिभी प्रालिलाई ओटीटी (ओभर–द–टप) प्रसारण सेवा सञ्चालनका लागि आधिकारिक इजाजतपत्र प्रदान गरेको छ। कम्पनीले  जारी गरेको विज्ञप्तिअनुसार उक्त इजाजतपत्रसँगै नेटटिभीले...