बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

नोर्ड स्ट्रिम पाइपलाइन विस्फोट प्रकरण : युक्रेनी नागरिकविरुद्ध जर्मनीमा मुद्दा दायर

बर्लिन । सन् २०२२ मा बाल्टिक सागरमुनि रहेको नोर्ड स्ट्रिम ग्यास पाइपलाइन विस्फोट गराई ध्वस्त पारेको आरोपमा जर्मन अभियोजकहरूले एक युक्रेनी नागरिकविरुद्ध मुद्दा दायर गरेका छन्।  जर्मन गोपनीयता कानुनका कारण 'सेर्ही...