काठमाडौँ । विशिष्ट व्यक्तिको सुरक्षामा लामो समय खटिएका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) हरूलाई प्रहरी प्रधान कार्यालयले फिर्ता बोलाएको छ । असार १८ मा प्रहरी प्रधान कार्यालयले प्रदेश प्रहरी कार्यालय र उपत्यका...