आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय

सामाजिक सञ्जालमा भाइरल छ चीनको ‘रुफटप रेन’ कुलिङ सिष्टम

बेइजिङ । दशकौंदेखि विकसित देशहरूले उखर्माउलो गर्मीबाट बच्न एसी प्रयोग गरिरहेका छन् । तर अहिले आएर चीनले यहाँका अपार्टमेन्टलाई शितल बनाउन र तापमान घटाउन नयाँ तरिका अपनाइरहेको छ । रमाइलो कुरा के...