सुर्खेत। पटक–पटक ताकेता गर्दा पनि काम नगरेपछि सडक डिभिजन कार्यालय सुर्खेतले ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाएको छ। सडक डिभिजन सुर्खेतले सम्झौताअनुसार निर्माण सम्पन्न नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता अन्त्य गरेको हो। लिखित...