काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा.भोला थापाले पदभार ग्रहण गरेका छन् । नवनियुक्त उपकुलपति प्रा.डा.थापाले आज सोमबार त्रिवि उपकुलपति कार्यालयमा नै पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै उपकुलपति...