मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय

तीन दशक सत्ता चलाउनेहरू सय दिनको सरकारसँग हिसाब माग्दै छन् : पराजुली

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले तीन दशकभन्दा बढी समय सत्ता सञ्चालन गर्नेहरूले सय दिनको सरकारसँग परिणामको हिसाब मागेको भन्दै आपत्ति जनाएका छन्। सामाजिक सञ्जाल फेसबुकमा...