शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय

होल्डिङ सेन्टरमा बाढी पसेपछि सुकुमबासी परिवारको बिचल्ली (तस्बिरहरू)

काठमाडौँ । काठमाडौँका सुकुमबासीहरूलाई स्थानान्तरण गरी राखिएको कीर्तिपुरको होल्डिङ सेन्टरमा बाढी पसेपछि त्यहाँ आश्रित परिवारहरूको बिचल्ली भएको छ । मध्यरात करिब १२ः४० बजेबाट पसेको बाढीका कारण आश्रित परिवारहरूको बिचल्ली भएको...