शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

बालेन सरकारले सिक्काबाट नेपालको चुच्चे नक्सा हटाउन लागेको हो ?

काठमाडौँ । बिहीबार मन्त्रिपरिषद् बैठकले पाँचवटा निर्णय गर्‍यो । त्यसमध्ये एउटा थियो- नेपाल राष्ट्र बैंकलाई १ रुपैयाँ र २ रुपैयाँ दरका नयाँ डिजाइनका सिक्का निष्कासन गर्न स्वीकृति प्रदान गर्ने। यो निर्णयसँगै...