बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी

काठमाडौँ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर (निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा.शेखर कोइराला) समूहले पार्टीको वर्तमान अवस्थालाई चिर्दै नयाँ कार्यदिशा तय गर्न भन्दै साउन २९ गतेदेखि राष्ट्रिय भेला गर्ने...