सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

पोखराको आकाशमा स्काइड्राइभ, लोभिँदै साहसिक खेल पारखी

कास्की– पोखरा सुन्दर शहरका रूपमा विश्वभर प्रसिद्ध छ । तालतलैया हिम शृङ्खलाले पर्यटकलाई आकर्षित गर्ने क्षमता पोखरासँग छ । यसका अतिरिक्त साहसिक खेलको शहरका रूपमा पनि पोखराले उचाइ लिँदैछ ।...