बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

लोक गायक रमेश बिजीले गरे विवाह

काठमाडौँ । लोकदोहोरी गायक, सर्जक तथा लोकदोहोरी गीत प्रतिष्ठानका पूर्व अध्यक्ष रमेश बिजीले विवाह गरेका छन् । उनले आफ्नै गृह जिल्ला स्याङ्जा निवासी शर्मिला श्रेष्ठसँग प्रेम विवाह गरेका हुन् ।  ...