बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

हवाई यात्रुको चाप बढेपछि भरतपुर विमानस्थलबाटै बस सेवा

चितवन । हवाई यात्रुको चाप बढेपछि स्थानीय प्रशासनको पहलमा भरतपुर विमानस्थलबाटै काठमाडौँका लागि बसको व्यवस्था गरिएको छ । विमानस्थलमा टिकट नपाएर अलपत्र परेका यात्रुलाई बसमार्फत् काठमाडौँ पठाइएको हो ।  शनिबार हवाई...