बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

डुबान समस्याको दीर्घकालीन समाधान गर्न कुटनीतिक पहल जरुरीः गृहसचिव

काठमाडौं–गृहसचिव प्रेम कुमार राईले नेपाल भारतबीचको सीमाना, तटबन्ध तथा तराई मधेश डुबान समस्याको दीर्घकालीन समाधानका लागि कुटनीतिक पहल गरिनुपर्ने बताएका छन् ।  संघीय संसद अन्र्तगतको अन्तराष्ट्रिय सम्बन्ध समितिको बुधबार...