आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

वादविवाद प्रतियोगितामा रेजिना कुँवर प्रथम

काठमाडौँ । विज्डम इङ्लिस एकेडेमी कलङ्कीले विद्यार्थीको अन्तर्निहित सिर्जनशीलतालाई प्रस्फुटन गर्ने उद्देश्यका साथ अन्तर विद्यालय वादविवाद प्रतियोगिता सम्पन्न गरेको छ ।  शुक्रबार आयोजित ‘भविष्य निर्माणमा बुबाको भन्दा आमाको भूमिका...