शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्वी चीनमा भीषण आँधी, ५ जनाको मृत्यु

नान्जिङ । पूर्वी चीनको जियाङ्सुमा आँधीका कारण पाँच जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन् ।  स्थानीय अधिकारीहरूका अनुसार पूर्वी चीनको जियाङ्सु प्रान्तमा मङ्गलबार आएको...