मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

सवारी नम्बर प्लेटमा नेपाली वर्ण निषेध !

यही फागुन १३ गते नेपाल प्रज्ञा प्रतिष्ठानले भाषाविद् र कानुन व्यवसायीहरूलाई आमन्त्रण गरेर सवारी साधनमा अङ्ग्रेजी वर्णको नम्बर प्लेटको प्रयोगबारे सरकारको निर्णयलाई पुनर्विचार कसरी गराउन सकिन्छ भनेर छलफलको आयोजना गर्‍यो...