आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

युगान्डाको राष्ट्रपतिमा मुसेभेनी पुनः निर्वाचित

एजेन्सी । राष्ट्रपति योवेरी मुसेभेनी युगान्डाको राष्ट्रपतिमा पुनः निर्वाचित हुनुभएको निर्वाचन आयोगले शनिबार घोषणा गरेको छ । आयोगका अध्यक्ष तथा न्यायाधीश साइमन ब्याबाकामाले जनवरी १४ मा सम्पन्न निर्वाचन परिणाम अनुसार...