सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

रेमिट्यान्सको सीमा घट्यो, प्रतिदिन २५ हजार पठाउन पाइने

नेपाल राष्ट्र बैंकले आन्तरिक रकम स्थानान्तरण अर्थात् डोमेस्टिक रेमिट्यान्स ट्रान्सफरको सीमा घटाएको छ । बुधबार एक निर्देशन जारी गर्दै राष्ट्र बैंकले स्वदेशमा हुने सबैखाले आन्तरिक विप्रेषणको कारोबारको सीमा परिमार्जन गर्दै...