बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

शान्ति वार्तामा सहभागी हुन इरानद्वारा अझै औपचारिक पुष्टि गरेको छैन: पाकिस्तानी अधिकारी

काठमाडौँ । शान्ति वार्ताका लागि इरानको प्रतिनिधिमण्डलको औपचारिक धारणा अझै नआएको पाकिस्तानी अधिकारीले बताएका छन् । पाकिस्तानका सूचना तथा प्रसारण मन्त्री अताउल्लाह तरारले मङ्गलबार सामाजिक सञ्जालमा लेखेका छन्, “पाकिस्तानले इस्लामवादमा शान्ति वार्ताका...