सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

बढ्यो चुइगम आयात, ५ महिनामा २६ करोड बाहिरियो

काठमाडौँ । चालू आर्थिक वर्षको ५ महिनाको अवधिमा नेपालमा २६ करोड ८२ लाख २९ हजार रुपैयाँको चुइगम आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि मंसिरसम्मको अवधिमा उक्त मूल्यको चुइगम...